२०८३, १२ आश्विन मंगलबार

काभ्रेको नारायणस्थानमा पनि पर्न थाल्यो हिउँ

काभ्रेको नारायणस्थानमा पनि पर्न थाल्यो हिउँ


धुलिखेल २७ मंसिर काभ्रेको बेथानचोक गाउँपालिकामा पर्ने नारायणस्थानमा हिउँ पर्न सुरु भएको छ । गाउँपालिकाका प्रमूख प्रेम बहादुर तिमल्सिनाका अनुसार उच्च भागमा हिउँ पर्न थालेसँगै चिसो पनि अत्याधिक बढेको छ ।

उच्च भेगमा हिउँ र तल्लो भागमा पानी परेकाले किसानहरुलाई भने सिँचाईका लागि सजिलो भएको उनले बताए । उच्च हिमाली भेगमा हिउँ पर्न शुरुभएपछि कतै हिउँ खेल्नेको भिड लागेको छ भने कतै जनजीवन प्रभावित बनेको छ ।

त्यस्तै दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा पनि हिमपात सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्रमा आज बिहानदेखि नै हिउँ परिरहेको हो । जसका कारण चिसो बढ्दा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।

चिसोका कारण पाँच वर्षमुनिका बालबालिकालाई नियोनिया हुन सक्ने भएकाले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०७६, २७ मंसिर शुक्रबार  ६ : ३९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय