धुलिखेल, १ फागुन : सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बामा फैलिएको रुघा, खोकी र ज्वरो निन्त्रयणमा आएको छ । बिहीबार गुम्बा सामुदायिक स्वास्थ्य इकाईमा बिरामी निकै कम आएको बताइएको छ । हिजोको तुलनामा बिहीबार बिरामी निकै कम उपचारका लागि आएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दर्गा दत्त चापागाईले बताए । ‘आज हाम्रो स्वास्थ्य…