२०८२, ६ मंसिर शनिबार

धुलिखेल अस्पतालमा १७ जनाको कोरोना परिक्षण, सबैको रिर्पोट नेगेटिभ आयो

धुलिखेल २४ चैत : काभ्रेको धुलिखेल अस्पतालमा कोरोना परीक्षण सफल भएको छ । पहिलो पटक भएको १७ जनाको स्वाब परिक्षणमा  सबै जनाको रिर्पोट नेगेटिभ आएको छ । स्वस्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पतालमा पहिलो पटक कोरोना भाईरस परिक्षण भएकाले तिन पटक सम्म परिक्षण गरिएको थियो । तिनै पटक गरिएको परिक्षण नेगेटिक…