२०८३, १० भाद्र बिहीबार

आर्सो नेपालद्वारा पाँचपोखरी थाङपाल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आर्सो नेपालद्वारा पाँचपोखरी थाङपाल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं २१ बैशाख ग्रामिण समाज कल्याण संघ आर्सो नेपाल बनेपाले सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा पर्ने पाँचपोखरी थाङपाल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

कोरोना भाईरस रोकथामका लागि आर्सो नेपालले थर्मल घन ८ थान, पिपिई १२ सेट, मास्क ५ हजार थान, स्यानृेटाईजर ३ सय १२ बोटल, लिक्विड साबुन ३० लिटर र क्लोरिन सोलुशन १० जार हस्तान्तरण गरेको गैसस महासंघका केन्द्रीय अध्यक्ष एवं आर्सो नेपालका अध्यक्ष जीतराम लामाले बताए ।

अध्यक्ष लामाका अनुसार गाउँपालिकाका अध्यक्ष टासी लामालाई शनिबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । गाउँपालिका अध्यक्ष लामाले महामारीको बेला आर्सो नेपालले गरेको सहयोग अविष्मरणीय रहने बताए ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  १० : २१ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री