धुलिखेल, २५ जेठः काभ्रेका विभिन्न क्वारेन्टाइनमा आइतबार १ सय १६ जना रहेका छन् । १ सय १ जना पुरुष र १५ जना महिला गरी १ सय १६ जना क्वारेन्टाइनमा बसिरहेका छन् । जिल्लाका १३ वटै स्थानीय तहमा गरी आइतबार क्वारेन्टाइन बेड संख्या ६ सय ७४ पुगेको हो । जिल्लामा आईसोलेसन कक्ष भने धुलिखेल अस्पतालमा ८…