२०८३, ८ कार्तिक आईतबार

बुटवल र दाङबाट १९ जना कोरोना निको भएर डिस्चार्ज

बुटवल र दाङबाट १९ जना कोरोना निको भएर डिस्चार्ज


२५ जेठ, बुटवल बुटवल र दाङबाट १९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
बुटवल र दाङका दुई आइसोलेसन सेन्टरबाट १९ जना कोरोना संक्रमित डिस्जार्च भएको छन् ।
बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको भवनमा बनाइएको आइसोलेसन सेन्टरबाट ९ जना र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित कोरोना निको भएर आइतबार डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  २ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना