२०८३, १० भाद्र बिहीबार

काभ्रेका विभिन्न क्वारेन्टाइनमा १ सय १६ जना

काभ्रेका विभिन्न क्वारेन्टाइनमा १ सय १६ जना


धुलिखेल, २५ जेठः काभ्रेका विभिन्न क्वारेन्टाइनमा आइतबार १ सय १६ जना रहेका छन् । १ सय १ जना पुरुष र १५ जना महिला गरी १ सय १६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

जिल्लाका १३ वटै स्थानीय तहमा गरी आइतबार क्वारेन्टाइन बेड संख्या ६ सय ७४ पुगेको हो । जिल्लामा आईसोलेसन कक्ष भने धुलिखेल अस्पतालमा ८ बेड र बनेपाको शीर मेमोरियल अस्पतालमा ५ बेड गरी जम्मा १३ बेडकोे छ ।

लकडाउन उल्लंघन गर्ने १ सय ६१ ओटा सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । लकडाउन उल्लंघन गर्ने १२७ ओटा मोटरसाइकल, १५ ओटा स्कुटर, साना गाडी १५ ओटा, दुई ओटा टिपर, एउटा रिक्सा र निसान गाडी एउटा रहेको छ ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ५ : ५६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री