२०८२, २५ जेष्ठ आईतबार

नेपालमा कोरोनाबाट १० जनाको मृत्यु, संक्रमितको संख्या २,६३४ पुग्यो

काठमाडौं २२ जेठ : आज कोरोना भाइरसका कारण पाल्पाका एक जनाको मृत्यु भएको छ । जेठ २० गते उनको उपचारकै क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको थियो । पाल्पा पूर्वखोलाका ४५ वर्षका पुरुष पाँचदिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका थिए ।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । सोही अस्पतालमै उनको उपचारको…