२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण


धुलिखेल, १७ असारः काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ बर्षीय ती महिला बैदेशिक राेजगारबाट फर्किएकी हुन् । उनी नेपाल फर्किएकाे लगभग २० दिन पछि काेराेना देखिएकाे हाे ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । जसमध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् । काभ्रेका छैटाै संक्रमितकाे टेकु अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार  ५ : २७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय