२०८२, १२ पुस शनिबार

पञ्चेश्वरका स्वास्थ्य संयोजक शाहको अबैधानिक क्लिनिक

बैतडी । पञ्चृश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले सञ्चालन गरेको क्लिनिक सिल गरिएको छ । गाउँपालिकाका प्रतिनिधि र प्रशासनको राहोबरमा उक्त क्लिनिक सिल गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । नियम विपरित सञ्चालनमा रहेको उक्त क्लिनिक सिल गरिएको उनले बताए । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले अवैधानिक रुपमा क्लिनिक चलाउँदै…