२०८३, १२ जेष्ठ बुधबार

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सरकारले काम गर्न कठिन भएको भन्दै उनले राजीनामा दिने निर्णय गरेका हुन्। उनले सरकारमा बस्न उपयुक्त परिस्थिति नभएको स्पष्ट पारेका छन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन्। कांग्रेस नेता शेखर कोइरालाले आफू निकट…