धुलिखेल, ७ असारः काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या बढेको छ । आज जिल्लाको विभिन्न क्वारेन्टाइनमा १ सय ४५ जना रहेका छन् । १ सय १९ जना पुरुष र २६ जना महिला क्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ । हालसम्म जिल्लाका ११ सय ८ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ । त्यस्तै २२…