धुलिखेल, २३ असोजः काभ्रेमा आज ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार अनसार एकैदिन ४३ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो । थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १४ जना महिला र १० जना पुरुष रहेका छन् । त्यस्तै बनेपाका ११ जना पुरुष र ५ जना महिलामा भाइरस संक्रमण पुष्टि…