२०८२, ११ पुस शुक्रबार

नेपालमा कोरोना खोप खरिद गर्न ६० अर्ब लाग्ने, रकम व्यवस्थापनमा चुनौति

काठमाडौं, १० मंसिर । सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । कोभिड–१९ विरुद्धको खोप ९भ्याक्सिन० नआएसम्म…