२०८३, १० भाद्र बिहीबार

काभ्रेमा कोरोनाबाट ३ हजार २० जना निको भएर घर फर्किए

काभ्रेमा कोरोनाबाट ३ हजार २० जना निको भएर घर फर्किए


धुलिखेल ५ पुस  : काभ्रेमा ३ हजार २० जनाले कोरोना जितेका छन् । संक्रमित मध्ये आज ३ जना कोरोना जितेर घर फर्किएका छन् । आईबार काभ्रेमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा बनेपाका १ महिला र १ पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

हाल सम्म जिल्लामा संक्रिमित हुनेको संख्या ३ हजार १ सय ६५ जना रहेका छन् । काभ्रेमा अझै एक सय ३ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये १४ जना अस्पताल आइसोलेसनमा छन् भने ८९ जना होम आइसोलेसनमा छन् ।

जिल्लामा भाईरसको संक्रमणका कारण ५८ जनाको ज्यान गइसकेको छ । उनीहरु मध्ये ४२ जना जिल्लाकै हुने भने १६ जना अन्य जिल्लाका हुन् ।

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ८ : ३६ बजे

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि