२०८२, ८ कार्तिक शुक्रबार

आज कोरोना संक्रमणबाट थप १६ जनाको निधन

काठमाडौं ७ मंसिर पछिल्लो २४ घन्टामा देशभर थप १६ जना कोरोना संक्रमितको निधन भएको छ ।यो समेत गरी आईतबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर आईतबार एक हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा थप पाँच हजार ६…