२०८३, १२ आश्विन मंगलबार

काभ्रेका २९ जना संक्रमित निको, १८ जना नयाँ थपिए

काभ्रेका २९ जना संक्रमित निको, १८ जना नयाँ थपिए


धुलिखेल, २६ कात्तिकः काभ्रेमा २९ जना एकैदिन कोरोना भाइरस जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन २९ जना कोरोना भाइरस जितेका हुन् । यो संख्या जिल्लामा हालसम्म संक्रमित भएर निको हुनेको संख्या १५५३ पुगेको छ । जसमा ९६० जना पुरुष र ५९३ जना महिला रहेका छन् ।

काभ्रेमा आज १८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितमा बनेपा नगरपालिकाका ४ जना पुरुष, ३ जना महिला, धुलिखेल नगरपालिकाका ३ जना पुरुष र १ जना महिला रहेका छन् ।

त्यस्तै पनौती नगरपालिकाका ३ जना पुरुष, २ जना महिला र मण्डनदेउपुर नगरपालिकाका २ जना महिला संक्रमित भएका छन् । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेका संख्या २११९ पुगेको छ । जसमा १२६४ पुरुष र ५९३ जना महिला रहेका छन् ।

जिल्लामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । होम आइसोलेसनमा ५०१ जना छन् भने अस्पतालको आइसोलेसनमा ३८ जना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ५ : ०० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय