धुलिखेल ४ पुस कोरोना भाईरसको संक्रमणका कारण जिल्लामा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपाका ६९ वर्षीय पुरुष रहेका छन् । ती पुरुषमा मंसीर २६ गते भाईरसको संक्रमण पुष्टि भएको थियोे । उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो संगै जिल्लामा भाईरसका कारण मृत्यु हुनेको संख्या…