२०८३, १२ आश्विन मंगलबार

पछिल्लो २४ घण्टामा ३०२ संक्रमित, ४८० संक्रमणमुक्त, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३०२ संक्रमित, ४८० संक्रमणमुक्त, ७ जनाको मृत्यु


काठमाडौं ९ माघ :  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका हुन् ।योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय४५ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो ३४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १हजार ९ सय ८६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ सय८० जना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ ।

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ९ : ३९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय