काठमाडौं, ९ पुस : भारतले अनुदानमा उपलब्ध गराएको कोभिड– १९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुगेको छ । बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका छन् । भारतले ८४ बाक्सामा एक लाख भायल खोप दिएको हो । एक भायलमा १० डोज खोप हुन्छ । यो खोप अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा…