२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा २४ घण्टामा थपिए ५० जना कोरोना संक्रमित

काभ्रेमा २४ घण्टामा थपिए ५० जना कोरोना संक्रमित

सक्रिय संक्रमितको संख्या दुईसय नाध्यो


धुलिखेल १४ बैशाख :  काभ्रेमा गएको २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। आज कोरोना संक्रमण पुष्टी हुनेहरुमा सबै भन्दा धेरै पनौती नगरपालिका भित्रका रहेका छन्। आज थपिएका ५० जना मध्ये २४ जना पनौतीका मात्रै रहेका छन्।

आज थपिएका नयाँ संक्रमितमा पनौतीमा २४ जना, धुलिखेल ११ जना, बनेपामा ८ जना, पाँचखालमा २, मण्डनदेउपुरमा २, नामोबुद्धमा १, बेथानचोक गाउँपालिकामा १, खानीखोला गाउँपालिकामा १ जना गरी जम्मा ५० जनालाइ कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाले बताउनु भयो । योसंगै काभ्रेमा कोरोना संक्रमितहरुको संख्या ३६ सय १९ पुगेको छ ।  काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या पनि २०१ रहेको छ ।

 

प्रकाशित मिति : २०७८, १५ बैशाख बुधबार  ५ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना