२०८२, ५ पुस शनिबार

आइतबार कोरोनाविरुद्धको १० लाख डोज खोप आउँदै

काठमाडौँ ८ फागुन । भारतबाट खरिद गरेर ल्याउन लागिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आइतबार आइपुग्ने भएको छ । सेरम इन्टिच्यूट अफ इण्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप आइतबार नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो चरणमा १० लाख…