२०८३, १० भाद्र बिहीबार

पछिल्लो २४ घण्टामा ५७ सय ६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५७ सय ६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

२४ घण्टामा थप १२८७ जना कोरोनामुक्त


काठमाडौँ, १८ वैशाख :   नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२८७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ जना रहेको छ ।

२४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ४ : ५३ बजे

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ