२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा एकैदिन ५९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

काभ्रेमा एकैदिन ५९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि


धुलिखेल १७ वैशाख  :  काभ्रेमा शुक्रबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाका १७ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्ेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार पनौती नगरपालिकामा १४ जना पुरुष र ३ जना महिलालाई संक्रमण पुष्टी भएको छ । पाँचखाल नगरपालिकामा र भुम्लु गाउँपालिकामा एक एक जना पुरुषमा संक्रमण देखा परेको छ । त्यस्तै धुलिखेल नगरपालिकामा ६ जना महिला र ८ जना पुरुष रहेका छन् ।

यसैगरी नमोबुद्ध नगरपालिकामा ३ जना पुरुष र एक जना महिला रहेका छन् । मण्डनदेउपुर नगरपालिकामा एक जना पुरुष र एक जना महिला, बेथानचोक गाउँपालिकामा र खानीखोला गाउँपालिकामा एक एक जना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार  ६ : १० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय