२०८२, ९ कार्तिक शनिबार

जोशी दम्पतीले गरे मरणोपरान्त शरीर दान

काठमाडौं ३० माघ । संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् । नइ प्रकाशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई दान गरेको घोषणा गरेका हुन् । जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन…