काठमाण्डौ १७ बैशाख : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २८ जनासहित थप ६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७…