१ कोरोना भाइरसबाट बच्न घरमा बसेर अहिले के(कस्ता प्राकृतिक उपचार लिन सकिन्छ ? घरमा बसेर विशेषतः चार किसिमका विधिहरू अपनाउन सकिन्छ। ती हुन्ः क. रोगबाट बच्नु वा रोगै लाग्न नदिनु। ख. रोग प्रतिरोधक क्षमताको सशक्तीकरण गर्नु। ग. स्वास्थ्य रक्षक जडिबुटीहरूको प्रयोग गर्नु। घ. पूरक खाद्यको प्रयोग। २ .यो रोगै लाग्न नदिन के गर्न सकिन्छ ? यो…