२०८३, ८ मंसिर मंगलबार

महोत्तरीमा एक साताभित्र कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु

महोत्तरीमा एक साताभित्र कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु


जनकपुरधाम २ जेठ :   महोत्तरीमा संक्रमणबाट एक साताभित्र दाजुभाइको मृत्यु भएको छ । सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको एक साताको अन्तरालमा मृत्यु भएको स्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

फोकल पर्सन प्रतिभा सिंहका अनुसार ४२ वर्षीय पुरुषको उपचारका लागि जनकपुरधामस्थित काव्य अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएको एक दिनमै उनको मृत्यु भएको ती पुरुषको मृत्यु भएको एकसातापछि उनका ५५ वर्षीय दाजु पनि बिरामी भए ।

प्रकाशित मिति : २०७८, २ जेष्ठ आईतबार  ३ : १२ बजे

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : सांसद झा 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले

प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा

प्रधानमन्त्रीको दिल्ली भ्रमण : स्वागत भव्य, उपलब्धिमा विज्ञका फरक मत

सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्र स्थित हिरेडाँडामा आगलागी

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच

भारतमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान

नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र