२०८२, ७ फाल्गुन बिहीबार

एस्ट्राजेनेका खोप ८ लाख डोज शनिबार काठमाडौमा आइपुग्ने

काठमाडौं, २१ साउन :  जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप पर्सी शनिबार र आइतवार काठमाडौ ल्याइने भएको छ । भोलि र पर्सी जापानबाट ती खोप ढुवानी हुने काठमाडौंमा रहेको जापानी दूतावासले जनाएको छ । दुई दिनमा ८ लाख डोज खोप आउने खोप शाखा प्रमुख झलक शर्मा…