२०८३, १३ जेष्ठ बिहीबार

पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण, १,७८४ जना निको, २२ को मृत्यु

काठमाडौं, २५ साउन :  नेपालमा पछिल्लो २४ घण्टामा ३,५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३,६५१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २,६०९ र र…