२०८३, ७ कार्तिक शनिबार

थप घण्टामा ५,७६८ ले जिते कोरोना, ४,३४४ नयाँ थपिए, ८१ जनाको मृत्यु

थप घण्टामा ५,७६८ ले जिते कोरोना, ४,३४४ नयाँ थपिए, ८१ जनाको मृत्यु

हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु


काठमाडौं, २६ जेठ :   नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७६८ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा संक्रमित निको हुने दर ८५।२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमित निको भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४,३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४,५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३,४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन् ।

हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले जानकारी दिएका छन् । देशभर आज ८० हजार ३३६ सक्रिय संक्रमित मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८, २६ जेष्ठ बुधबार  ६ : ०३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना