२०८३, ९ जेष्ठ आईतबार

प्रधानसेनापतिको निर्णय विरुद्ध उपरथी कार्कीको ‘विद्रोह’

काठमाडौं ६ माघ :   नेपाली सेनाका उपरथी अनन्त कार्कीले आफूमाथि अन्याय भएको भन्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई समक्ष मंगलबार उजुरी नै दिएका हुन् । ‘चेन अफ कमाण्ड’मा रहने सैनिक अधिकारीले संगठन प्रमुखको निर्णयविरूद्ध…