धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका नवनिर्वाचन सासंदहरुले एउटै मञ्चमा भेला काभ्रे जिल्लालाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल भइरहेको बताएका छन् । उनीहरुले आर्थिक, सामाजिक र भौगोलिक रुपमा समेत काभ्रे जिल्ला उपयुक्त रहेको भन्दै प्रदेश राजधानीका लागि पहल भइरहेको बताएका हुन् । बैशाख ३१ मा सकिएको स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि र गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा…