भक्तपुर, ६ भदौ : वागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले वागमती प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हव बनाउने लक्ष्य रहेको बताउनु भएको छ । आज आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष पुजा पछि केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजित स्वागत तथा बधाई कार्यक्रममा उहाँले…