२०८२, ३० आश्विन बिहीबार

संविधान संशोधन रोक्न ‘रअ’ सक्रिय, लैनचौरमा नेताहरूको आउजाउ

काठमाडौं, ११  जेठः सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनको विधेयकलाई असफल बनाउन नेपाली कांग्रेसका केही सीमित नेताहरूका साथै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीका नेताहरू सक्रिय भएका छन् । भारतीय राजदूतावास लैनचौरको उक्साहटमा कांग्रेसका उपसभापति विलेन्द्र निधि, प्रा.पुरुषोत्तम दाहालले केही दिन अगाडि विज्ञप्ति जारी गरेर अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा…