२०८१, १८ माघ शुक्रबार

स्वेताद्वारा मायाज व्युटी पार्लरको उद्घाटन

काठमाडौँ : नायिका स्वेता खड्काले कलंकीमा अबस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो शाखाको शुभारम्भ गरेकी छिन । सौन्दर्यबिद गिता गिरीले सञ्चालनमा ल्याएको पार्लरको चौथो शाखामा अभिनेत्री स्वेताले रिबन र केक काटेर शुभारम्भ गरेकी हुन् । बिगत दुई दशक भन्दा लामो समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले कलंकीमा नयाँ पार्लर सञ्चालनमा ल्याएकी…