२०८२, ५ चैत्र शुक्रबार

भूमि विधेयकको प्रतिवेदन लेखनमा मन्त्रालयको हस्तक्षेप, समितिबाट पारित हुन सकेन

काठमाडौं । भूमि सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमा मन्त्रालयले असहमति जनाइ पुनः संशोधन गरेपछि आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकबाट विधेयक पारित हुन सकेन । भूमि ऐन २०२१ को दफा १२ छ हटाउने सरकारको प्रस्तावविरुद्ध सांसदहरूले पूर्ववर्ती व्यवस्था यथावत राख्न माग गरेका थिए । बिहीबार सहमति भइसकेको भए पनि आइतबारको…