२०८२, ३० चैत्र मंगलबार

विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन, ५ भदौमा पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन गर्दै ५ भदौमा पास गर्ने तयारी गरेको छ । समितिको बैठकमा पेश गरिएको प्रतिवेदनअनुसार विधेयकमा अहिले १७४ वटा दफा पुगेका छन्। प्रारम्भिक विधेयकमा रहेका १६३ मध्ये ३ दफा हटाइएको, १४ नयाँ थपिएको र ९८ दफामा संशोधन गरिएको छ । गरिब तथा…