२०८३, २२ जेष्ठ शनिबार

कक्षा १२ नतिजा सार्वजनिक: ३८.८३% विद्यार्थी ननग्रेडेड, अंग्रेजीमा सबैभन्दा धेरै अनुत्तीर्ण

कक्षा १२ नतिजा सार्वजनिक: ३८.८३% विद्यार्थी ननग्रेडेड, अंग्रेजीमा सबैभन्दा धेरै अनुत्तीर्ण


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ विद्यार्थी ननग्रेडेड भएका छन् ।

५ लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये ६१.१७ प्रतिशतले ग्रेड प्राप्त गरेका छन्। सबैभन्दा धेरै विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् । यस वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। ग्रेड वृद्धि परीक्षा २८ र २९ भदौमा हुनेछ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ८ : ३८ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति