२०८३, १२ श्रावण बुधबार

काभ्रेको मण्डनदेउपुरमा कालीदेवी विद्यालयले अत्याधुनिक भवन पायो, स्थानीय अभिभावक, विद्यार्थीमा खुशीयाली (फोटो फिचर)

मण्डन देउपुर । काभ्रेको मण्डनदेउपुर नगपालिकाको नौविसेमा रहेको कालीदेवी आधारभूत विद्यालयले अत्याधुनिक भुकम्प प्रतिरोधी भवन पाएको छ । भुकम्पले क्षति पुगेको उक्त विद्यालयलाई एसियाली विकास बैंको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त विद्यालय भवन वालमैत्री, अपाङ् मैत्रीयुक्त बनाइएको छ । विद्यालयमा खानेपानी, सौर्य उर्जा, लाइवे्रअरी, विज्ञान प्रयोगशाला समेतको सुविधा उपलब्ध छ । भुकम्पबाट क्षतिपुगेका १४…