२०८२, १७ भाद्र मंगलबार

लिसंखु-पाखर गाउँपालिका प्रदेश नम्बर ३ कै पहिलो आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा

सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिकालाई आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको छ ।  पालिकाको कार्यालय अत्तरपुरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई आधारभुत शिक्षा सुनिश्चित घोषणा गरिएको उपप्रमूख हेमगंगा मोक्तानले जानकारी दिइन् । लिसंखु पाखर गाउँपालिका प्रदेश नम्बर ३ मा पहिलो र देशभरमा सातौँ नम्बरमा आधारभुत शिक्षा सुनिश्चित पालिकाको रुपमा पर्न सफल भएको छ । ७ वटा…