२०८२, १७ भाद्र मंगलबार

धुलिखेलको गोल्मा देवी आधारभूत विद्यालयमा नयाँ भवन

धुलिखेल, २२ मंसिर काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ मा रहेको गोल्मा देवी आधारभूत विद्यालयमा नयाँ भवन बनेको छ । भूकम्प प्रतिरोधात्मक नयाँ चार कोठे भवनको आइतबार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यञ्जुले उद्घाटन गर्नुभएको हो । ‘हामी हाम्रो नगरभित्रका कोहि पनि बालबालिका असुरक्षित भवनमा बसेर पढ्न नपरोस भनेर लागिपरेका छौँ, नगरप्रमूख ब्याञ्जुले भने ‘सुरक्षित विद्यालय…