धुलिखेल, १६ फागुनः काभ्रेको अति दुर्गम डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले मगर भाषाको पठनपाठन सुरु गरेको छ । पालिकामा गठन भएको मगर संघ संगको सहकार्यमा पालिकाले मगरभाषाको पठन पाठन सुरु गरेको हो । ८ वटा वडा रहेको पालिकाको दुई नम्बर वडा बाहेक ७ वटा वडामा मगरभाषाको पठनपाठन हुने पालिकाका प्रवक्ता रविन मोक्तानले जानकारी दिए ।…