२०८३, ३१ श्रावण सोमबार

महाभारत गाउँपालिकामा शिक्षकलाई कम्प्युटर तालिम

धुलिखेल २० साउन : काभ्रेको विकट क्षेत्रमा पर्ने महाभारत गाँउपालिकामा कार्यरत शिक्षकहरुलाई कम्प्युटर तालिम दिने भएको छ । गाँउपालिकामा रहेका सामुदायीक विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई कम्प्युटर तालीम दिने गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुष्करराज विष्टले बताउनु भयो । अधिकृत विष्टका अनुसार ईच्छुक शिक्षकहरुले यही भदौ ३ गतेसम्म गाँउपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने छ । गाउँपालिकाले सबै विद्यालयहरुमा…