२०८३, ५ भाद्र शनिबार

पाँचखालका विद्यालयमा पठनपाठन सुरु

पाँचखालका विद्यालयमा पठनपाठन सुरु


धुलिखेल ५ असोज : पाँचखाल नगरपालिका भित्र रहेका नीजि तथा सरकारी विद्यालयहरुमा पठनपाठन सुरु भएको छ । कोरोना भाईरस रोकथाम तथानियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण विद्यालय नखुलेपछि बालबालिकालाई परेको असरलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याई पठनपाठन अघि बढाएको हो ।
समाजिक दुरी कायम राखी जोर विजोर प्रणालीमा कक्षा सञ्चालन सुरु गरिएको छ । माद्यामिक तहका विद्यार्थीहरुलाई विहानी र दिउँको सत्रमा कक्षा सञ्चालन गरिने नगरपालिकाको शिक्षा शाखा प्रमूख दिनानाथ पन्थिले बताउनु भयो । नगरपालिकामा ५० वटा विद्यालय रहेका छन् जस मध्ये ३९ वटा सार्वजनिक र ११ वटा निजी विद्यालय रहेका छन् । नगरपालिकामा रहेको १३ वटा माद्यामिक विद्यालयमा सोमबार देखी पठनपाठन सुरु भएको हो ।माद्यामिक तहका विद्यार्थीहरुलाई विहानी र दिउँको सत्रमा कक्षा सञ्चालन गरिने नगरपालिकाको शिक्षा शाखा प्रमूख दिनानाथ पन्थिले जानकारी दिनुभयो । नगरपालिकामा ५० वटा विद्यालय रहेका छन् जस मध्ये ३९ वटा सार्वजनिक र ११ वटा निजी विद्यालय रहेका छन् । नगरपालिकामा रहेको १३ वटा माद्यामिक विद्यालयमा आजदेखी पठनपाठन सुरु भएको हो ।

प्रकाशित मिति : २०७७, ५ आश्विन सोमबार  १० : ५३ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही