२०८३, १२ श्रावण बुधबार

खाजाको पैसाले ट्रयाकशुट बितरण

बनेपा ५ माघ : काभ्रेको बेथान्चोक गाउँपालिका ६ भुक्देउका रहेको सरस्वती माध्यामिक विद्यालयले खाजाको लागि आएको रकमले विधार्थीलाई ट्रयाकशुट बितरण गरेको छ । विद्यालयको व्यबस्थापन समिति, अभिभावक र शिक्षक मिलेर छात्रवृत्तिको रकममा ५० प्रतिशत थपेर विद्यार्थीहरुलाई ट्रयाकशुट बितिरण गरिएको विद्यालय व्यबस्थापन समिति सदस्य सुनिता थापाले जानकारी दिनुभयो । बिद्यालयमा खाजाको लागि आउने रकम थोरै भएकाले…