२०८३, १४ श्रावण शुक्रबार

आजबाट विद्यालय सञ्चालन गर्न पनौती नगरपालिकाको मापदण्ड तयार

आजबाट विद्यालय सञ्चालन गर्न पनौती नगरपालिकाको मापदण्ड तयार


पनौती १५ असोज : काभ्रेको पनौती नगरपालिकाले विद्यालय सञ्चालन गर्नको लागि मापदण्ड तयार पारेको छ । नेपाल सरकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ जारी गरेसंगै नगरपालिकाले विद्यालय सञ्चालन गर्नको लागि मापदण्ड तोकेको हो ।

विद्यालय सञ्चालन गर्नको लागि नगरपालिकाले २४ वटा मापदण्ड तोकेको बरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड नियमित रुपमा पालना गरिएको हुनुपर्ने छ । सम्भव भए सम्म विद्यालयले नर्सिङ स्टेशनको व्यवस्थन गर्नुपर्ने छ । यस्तै विद्यार्थीले घरमै बनाईएको खानेकुरा खानुपर्ने छ ।

तोकिएका सबै मादिण्ड पुरा गरी आजबाट विद्यार्थी सिकाई सहजीकरण गर्न नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई आग्रह गरिएकोे बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ७ : १७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा