२०८३, ७ कार्तिक शनिबार

विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन ल्याउने गुरुङसहित तीन जना पक्राउ

काठमाण्डौ, २३ भदौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई सोमबार बिहान पक्राउ एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले विमानस्थलको आगमनमा कतारबाट आएका गुरुङलाई एक…