२०८३, ४ कार्तिक बुधबार

मलाई महरासरबाट कुनै दुर्व्यवहार भएको छैन : रोशनी शाहीको प्रस्टोक्ति

काठमाडौं १४ असोज : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् । नागरिकखबरलाई भिडियो अन्तर्वार्ता दिएकी…