२०८३, ४ कार्तिक बुधबार

काभ्रेको ट्राफिक प्रहरीले ४ करोड ८८ लाख २६ हजार ५ सय राजश्व संलकन

धुलिखेल २० असोज  :  सवारी दुर्घटना न्यूनिकरणका गर्नका लागिट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेसंगै कारवाहीमा पर्नेको संख्या बढ्न थालेको छ । आर्थिक वर्ष २०७७-०७८ मा ३९ हजार ६ सय १८ सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । कार्यालय प्रमुख श्रेष्ठका अनुसार ४ करोड ८८ लाख २६ हजार ५…